“राष्ट्रपति रनिङ शिल्ड तयारी: देवदहमा मिडियाकर्मीहरूसँग अन्तरक्रिया”

देवदह । देवदहमा माघ ३ देखि ५ गतेसम्म हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन देवदहमा रहेका क्रियाशिल मिडियाकर्मी सङ्ग अन्तरक्रिया गरिएको छ। शुक्रबार केरवानी माध्यमिक विद्यालयमा मिडियाकर्मी सङ्ग मिडियाको तर्फबाट गरिने प्रचारप्रसार तथा रनिङ शिल्ड सम्पन्न गर्न सञ्चार संस्थाको भूमिकाको विषयमा छलफल गरिएको हो । अन्तरक्रिया कार्यक्रममा केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले […]
तेश्रो संगम कप भलिबल सुरु, उद्घाटन खेलमा आयोजक विजयी

देवदह । देवदहमा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ। संगम युवा क्लबको आयोजनामा देवदह-३ को सेमरहनामा तेस्रो संगम कप भलिबल प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिका वडा नम्बर ३ का अध्यक्ष यज्ञ प्रसाद अर्यालले खेलकुदको क्षेत्रलाई वडाले विशेष प्राथमिकता दिएर काम गरेको बाताउनुभयो।खेलले स्वास्थ्य सङ्गै अनुशासन कायम गर्न समेत सघाउ […]
बुटवलको सडकमा आजदेखि ट्राफिक लाइट सञ्चालनमा

बुटवल । बुटवलको सडकमा आजदेखि ट्राफिक लाइट सञ्चालनमा आएकाे छ । बुटवल उपमहानगरपालिकामा पहिलो पटक ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको हाे । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ट्राफिक चोकमा जडान गरिएको ट्राफिक लाइटको विहिबार विधिपुर्वक स्वीच अन गरी शुभारम्भ गरिएको छ । बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेले ल्यापटप प्रणालीमा जडान गरिएको ट्राफिक लाईटको […]
दारी ग्याङ रूपन्देहीकाे पाैष २६ काे कार्यक्रम माघ १२ मा हुने

दारी ग्याङले रुपन्देही जिल्ला भित्र रहेका सामुदायिक विद्यालयका कक्षा ६ देखी कक्षा १२ सम्मका विद्यार्थीहरुविचमा वक्तृत्वकला प्रतियोगिता सरेकाे छ । रुपन्देही लगाएत लुम्बिनी प्रदेशका तराइकाे जिल्लाहरूमा अत्याधिक चिसाे संगै सितलहर परेकाेले अधिकांश विद्यालय वन्द र केही विद्यालयमा परिक्षा चलिरहेकाे हुदा कार्यक्रममा असर परेकाेले माघ १२ गतेकाे लागि सार्ने निर्णय भएकाे दारी ग्याङले रुपन्देहीका प्रवक्ता प्रदिप […]
देवदहमा जारी अन्तर विद्यालय शिक्षक फुटबल प्रतियोगिताको उपाधी केरवानी माविलाई

देवदह । जनप्रिय माध्यमिक विद्यालयको आयोजनामा पौष १८ गतेदेखि सञ्चालन भएको देवदह नगरस्तरीय अन्तर सामुदायिक विद्यालय शिक्षक सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी केरवानी माविले हात पारेको छ। बुधबार भएको फाइनलमा सीता मावी चरङ्गेलाई २ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।११ टिम सहभागी भएको प्रतियोगिताको उपाधी जितेको केरवानी माविले नगद १० […]
देवदहमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न

देवदह । रुपन्देहीको देवदहमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न भएको छ । देवदह नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र, बनेपाको संयुक्त आयोजनामा र अपाङ्ग समाज सेवा केन्द्रको समन्वयमा उक्त शिविर सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले फरक क्षेमता भएका व्यक्तिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविरको आयोजना […]
दारी ग्याङ रुपन्देहीले जिल्लास्तरिय वक्तृत्वकला प्रतियोगिता गर्ने

दारी ग्याङले रुपन्देही जिल्ला भित्र रहेका सामुदायिक विद्यालयका कक्षा ६ देखी कक्षा १२ सम्मका विद्यार्थीहरुविचमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । दारी ग्याङ रूपन्देहीले विभिन्न सामाजिक कार्यहरु गर्दै आएकोमा यसपटक शिक्षा क्षेत्र अन्तरर्गत वक्तृत्वकला प्रतियोगिता गर्न लागेको दारी ग्याङ रुपन्देहीका अध्यक्ष भरत पौडेलले जानकारी दिए । वक्तृत्वकला प्रतियोगिता कुनै साधारण प्रतिस्पर्धा मात्र नभई, व्यक्तित्व […]
बुटवलको डम्पिङ साइटमा नवजात शिशुको शव भेटियो

बुटवल । बुटवल उपमहानगरपालिका-११ को डम्पिङ साइटमा नवजात शिशुको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार मंगलबार बिहान मजुवाको फोहोर फाल्ने ठाउँमा शव भेटिएको हो । महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको हुनसक्ने पण्डितले बताए । स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत शिशु पोष्टमार्टका […]
देवदह महोत्सव : साँस्कृतिक कार्यक्रमलाई उत्कृष्ट बनाउने आयोजकको तयारी

देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवलाई सँस्कृतिक कार्यक्रम र मनोरञ्जनको हिसावले उत्कृष्ट बनाईने भएको छ । कार्यक्रममा साँस्कृतिक गतिविधिलाई जोडतोडका साथ प्रस्तुत गरिने र मनोरञ्जनका लागि राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुलाई महोत्सवमा उतार्ने आयोजकको तयारी छ । ‘साँस्कृतिक हिसावले यो पटक ६ वटा ईभेन्ट आयोजना गरिदैछ । देवदहमा हुने महोत्सवमा […]
नेकपा माओवादी केन्द्र देवदहको अध्यक्षमा न्यौपाने निर्वाचित

देवदह। नेकपा माओवादी केन्द्र देवदह नगर कमिटीको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले दिपक न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको हो। कमिटीको उपाध्यक्षमा केशर बहादुर पुन, प्रेम कला ढकाल र गङ्गा बहादुर विक, सचीवमा होम बहादुर विक, कोषाध्यक्षमा हरिद्वार यादव र सहसचिवमा तारा काफ्ले निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक पार्वती मरासिनीले […]