माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

दाङ–लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा माघ मिलन कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजधानी परिसर राप्ती उपत्यका देउखुरीमा बुधवार माघ मिलन कार्यक्रमको आयोजना गरेको हो । थारु, मगर, नेवार लगायतका समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकी सहित प्रदेश सरकारले भब्य रुपमा माघ मिलन कार्यक्रम गरेको छ । […]

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना

हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जस कारण देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका केही भागमा भने हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली देखि मौसम सफा रहने सम्भावना […]

माघे संक्रान्तिमा मगर संस्कृतिको संरक्षण र समृद्धिमा जोड

देवदह । मगरहरु सांस्कृतिक रुपमा धनी भएपनि राज्यको मुल प्रवाहमा नहुदा पछाडी परेको लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताउनु भएको छ । उहाले मगरहरु राज्यको मुल प्रवाहबाट बन्चित हुदा संविधानले दिएको अधिकार समेत प्राप्त गर्न नसकेको बताउनु भयो । नेपाल मगर संघ देवदह नगर समितिले माघे संक्रान्तिको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सारुले शिक्षालाई […]

माघे संक्रान्तिमा मुख्यमन्त्री आचार्यको शुभकामना सन्देश

देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने बताउनु भएको छ । माघे संक्रान्ति तथा माघ पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले मौलिक कला संस्कृति जोगाउनु सबैको साझा कर्तब्य भएको उल्लेख गर्दै कला संस्कृतिलाई पर्यटन संग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने बताउनु भएको हो । ‘हाम्रो […]

प्रथम छात्र/छात्रा ईप्सा भलिवल कप: दुवै तर्फको उपाधी बुद्ध पब्लिकलाई

देवदह // रुपन्देहीको देवदहमा भएको प्रथम छात्र/छात्रा ईप्सा भलिवल कपको उपाधी देवदह बुद्ध पव्लिकले हात पारेको छ । पुर्वी क्षेत्र निजी विद्यालय परिवार (ईप्सा) देवदहको आयोजनामा भएको छात्र तर्फको प्रतियोगिता अन्र्तगत भएको फाईनल खेलमा एशियन लाईट बोडिङ्ग स्कुललाई सोझो सेटमा हराउदै बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले उपाधी हात पारेको हो । प्रथम छात्र/छात्रा ईप्सा भलिवल […]

देवदह १२ का महिलाहरुलाई बाटेको धुप बनाउने तालिम

देवदह । रुपन्देहीको देवदहमा महिलाहरूलाई बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ । आ.व २०८१/८२ को वडा स्तरीय योजना अन्तर्गत उक्त तालिम देवदह नगरपालिका वडा नं १२ को आयोजनामा भएको हो । तालिमको समापन समारोहमा बोल्दै देवदह नगरपालिका वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारु मगरले तालिम लिगेर मात्र नहुने बताउदै सिकेको सीपलाई […]

तेस्रो संगम कप भलिबलको उपाधी कालीगण्डकी स्याङ्जालाई

देवदह । देवदहमा जारी तेस्रो संगम कप भलिबल प्रतियोगिताको उपाधी कालीगण्डकी-२ स्याङ्जाले हात पारेको छ। सोमबार देवदह-३ सेमरहानामा भएको फाइनलमा तिलोत्तमा ४ रुपन्देहीलाई २५,१५ र २५,१९ को सोझो सेटमा पराजित गर्दै कालीगण्डकी स्याङ्जाले उपाधी हात पारेको हो। उपाधी जितेसङ्गै कालीगण्डकी स्याङ्जाले नगद ५५ हजार पाँच सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ।त्यस्तै उपबिजेतामा […]

“देवदह कप २०८१” क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा न्यू होराइजन कलेज विजयी

देवदह । रुपन्देहीको देवदहमा देवदह कप २०८१ क्रिकेट प्रतियोगिता सुरु भएको छ । देवदह क्रिकेट क्लबको आयोजनामा देवदह क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो प्रगति गर्दै आइरहेको […]

तिलोत्तमाको दोस्रो नगरसभाको छैंठौ अधिवेशन सम्पन्न

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभाको छैठौं अधिवेशनको विभिन्न प्रस्तावका ऐन पारित गर्दै सम्पन्न भएको छ । नगरप्रमुख (मेयर) रामकृष्ण खाणको अध्यक्षतामा भएको बैठकले नगरपालिकाको आर्थिक ऐन, २०८१ (प्रथम संशोधन २०८१) पारित गरेको छ । त्यस्तै नगरपालिकाको विभिन्न बाँकी रहेका कार्यपालिकाका निर्णयहरु सर्वसम्मतले पारित गरेको छ । सुशासन तथा संस्थागत विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य […]

अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति बनाएको छ । त्रिविका उपप्राध्यपक डा.जीवन काफ्लेको संयोजकत्त्वमा तीन सदस्यीय समिति बनाइएको रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बताए । ‘कति शिक्षक फर्र्किएका छैनन् यकिन तथ्यांक संकलन गर्नुपर्ने छ । समिति बनाएर काम सुरु गरेका छौँ,’ उनले भने, ‘तथ्यांक संकलन भएपछि नफर्किनेलाई कारबाही हुन्छ ।’ […]