देवदह नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि देवदह बुद्ध पब्लिकलाई

देवदह । देवदहमा जारी दोस्रो रास्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधी देवदह बुद्ध पब्लिक आवासीय माविले उचालेको छ । माघ ३ देखि ५ गते ३ दिन सम्म संचालन भएको प्रतियोगितामा देवदह बुद्द पब्लिक आवासीय माविले १० स्वर्ण पदक जित्दै रनिङ शिल्ड उचालेको हो । देवदह बुद्द पब्लिक आवासीय माविले १० स्वर्ण १३ रजत र ४ […]

यू-१९ महिला विश्वकपकाे पहिलो खेलमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बांगीमा नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । बंगलादेशकी सादिया इस्लामले सर्वाधिक १६ रन बनाइन् । बलिङमा नेपालकी कप्तान पूजा महतो, सिमाना केसी, रिया शर्मा र रचना चौधरीले एकएक […]

देवदहमा जारी राष्ट्रपति रनिङ शिल्ड : दोस्रो दिन विभिन्न खेलहरु सम्पन्न

देवदह । रुपन्देहीको देवदहमा संचालित देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको दोश्रो दिन विभिन्न खेलहरु भएको छ। देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिता अर्न्तगत दोश्रो दिन भएको ८ सय मिटर छात्रा तर्फ देवदह बुद्ध पव्लिकका सिम्रन पाण्डे प्रथम, देवदह माविका रितिका थापा द्धितिय, जनप्रिय माविका पूर्णिमा चौधरी […]

माघ ७ देखि जय नेपाल कप क्रिकेट; विजेतालाई १५ लाख

जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टि-२० क्रिकेट प्रतियोगिता माघ ७ गतेदेखि हुने भएकाे छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउनेछन् ।  प्रतियोगितामा नेपालका चार, भारतका तीन र बंगलादेशबाट एक टोलीले सहभागी हुनेछ । नेपालबाट त्रिभुवन, मध्यपश्चिम, काठमाडौं र पूर्वाञ्चल विश्वविद्यालयले प्रतियोगितामा सहभागिता जनाउने छन् । भारतबाट दिल्ली, लखनउ र बिहार […]

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

देवदह । शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  देवदह नगरपालिका वडा नं ५,६ र ७ मा पर्ने शिवालय सामुदायिक वनले बिहिवार बार्षिक साधारण सभा गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्विनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले सामुदायिक वनलाई पर्यटन संग जोडेर जान सके आर्थिक विकास […]

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदह। रुपन्देहीको देवदह-२ मा अवस्थित नमुना एभरग्रीन ईंग्लिश बोडिङ स्कुलमा खेल सप्ताह सुरु भएको छ। कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रिन्सिपल कमल पौडेलले खेलकुद शारीरिक र मानसिक तन्दुरुस्तीका दृष्टिकोणले अति नै महत्त्वपूर्ण रहने , यसले मनोरञ्जन दिनुकासाथै शरीरलाई तन्दुरुस्त राख्ने काम गर्ने र खेलकुदको माध्यमबाट पनि विद्यार्थीहरु देश, बिदेशमा परिचित हुने बताउनुभयो । २ दिनसम्म चल्ने प्रतियोगितामा […]

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

देवदह । रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ शुरु भएको छ । देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको एक कार्यक्रमका वीच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गर्नु भएको हो । माघ ३ देखि ५ गते सम्मसंचालन हुने प्रतियोगितामा देवदह क्षेत्रमा रहेका २७ वटा विद्यालयका […]

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै पुलिस विजेता बनेको हो । पुलिसलाई जिताउन स्पिनर जोडी सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । सागरले ६ र ललितले ४ विकेट लिएका छन् । आर्मीले जितका लागि १०३ रनको मामुली लक्ष्य पाएको थियो । […]

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकाे रहस्य बाहिर आएकाे छ । दुई महिना अघि घरभित्रै मृत भेटिएका कञ्चनपुरको बेलौरी नगरपालिका-६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको उनकै श्रीमतीले हत्या गराएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमती जनककुमारीले बीमा रकम हत्याउन भारतीय नागरिकलाई प्रयोग गरी श्रीमानको हत्या गराएकी हुन् । […]

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

देवदह । रुपन्देहीको देवदहमा माघ ३ गतेदेखि सुरु हुने दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबार देवदहमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पूरा भएको जनाइएको हो । केरवानी माध्यमिक विद्यालयको आतिथ्यतामा हुने प्रतियोगिता देवदह पानबारी खेल मैदानमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। प्रतियोगिता सम्पन्न गर्नका लागि भौतिक संरचना मर्मतको काम […]