देवदहमा जारी अन्तर विद्यालय शिक्षक फुटबल प्रतियोगिताको उपाधी केरवानी माविलाई

देवदह । जनप्रिय माध्यमिक विद्यालयको आयोजनामा पौष १८ गतेदेखि सञ्चालन भएको देवदह नगरस्तरीय अन्तर सामुदायिक विद्यालय शिक्षक सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी केरवानी माविले हात पारेको छ। बुधबार भएको फाइनलमा सीता मावी चरङ्गेलाई २ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।११ टिम सहभागी भएको प्रतियोगिताको उपाधी जितेको केरवानी माविले नगद १० […]