माघ ७ देखि जय नेपाल कप क्रिकेट; विजेतालाई १५ लाख

जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टि-२० क्रिकेट प्रतियोगिता माघ ७ गतेदेखि हुने भएकाे छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउनेछन् ।  प्रतियोगितामा नेपालका चार, भारतका तीन र बंगलादेशबाट एक टोलीले सहभागी हुनेछ । नेपालबाट त्रिभुवन, मध्यपश्चिम, काठमाडौं र पूर्वाञ्चल विश्वविद्यालयले प्रतियोगितामा सहभागिता जनाउने छन् । भारतबाट दिल्ली, लखनउ र बिहार […]