बुटवल नगरकाे नगरगान, १६ औं नगरसभाबाट पारित

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पनि नगर गान तयार गरेको छ। खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो। १४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको हो। सोही नगरगान बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज […]

लायन्सद्धारा शंकर आधारभुत विद्यालयमा जाडोका मोजा तथा स्कूल सुज वितरण

देवदह । लायन्स इन्टरनेशनल ३२५ पि अन्तर्गतका क्लवहरुले बुधवार शंकर आधारभुत विद्यालय देवदहका विद्यार्थीहरुलाई जाडोको मोजा तथा स्कूल सुज वितरण गरेका छन् । क्लवको एरिया ३ र ४ अन्तर्गत रहेका १४ वटा क्लवहरुले संयुक्त रुपमा एक कार्यक्रम गरि विद्यार्थीहरुलाई उक्त सामग्रि वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै क्लवका डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले समस्या परेको ठाउँमा […]

पुस २० गते बुटवलमा नागरिक विद्रोह

बुटवल । पौष २० गते बुटवलमा बृहत् नागरिक विद्रोह हुने भएको छ। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महा अभियानको नेतृत्वमा बृहत नागरिक बिद्रोहको आयोजना गरिएको हो। देशव्यापी अन्याय र अधिकार हननविरुद्ध जनताको आवाजलाई एकजुट पार्न बुटवलमा नागरिक विद्रोहको आयोजना गरिएको राष्ट्रियता र धर्म संस्कृति बचाउ महाअभियान, लुम्बिनीका अञ्चल प्रमुख धन बहादुर अधिकारी “शंकर”ले […]

बुटवलमा मदन भण्डारी गोल्डकप भलिबल सुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश भित्र खेलक्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताउनु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा सुरु भएको मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ को उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको विकास र […]

नवौं देवदह महोत्सवको तयारी तिब्र

देवदह । महोत्सवको मिति नजिकिदै गर्दा देवदह व्यापार संघले तयारीलाई तिब्र पारेको छ । आगामी माघ १० गतेदेखि सुरु भई २२ गते सम्पन्न हुने नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को तयारी तिब्र पारिएको हो । ‘यतिबेला मेला स्थल देवदह–९ ‘देवदह मण्डप’मा स्टल तथा बाउण्ड्री निर्माणको काम चलिरहेको छ ।’ मुल […]