दारी ग्याङले रुपन्देही जिल्ला भित्र रहेका सामुदायिक विद्यालयका कक्षा ६ देखी कक्षा १२ सम्मका विद्यार्थीहरुविचमा वक्तृत्वकला प्रतियोगिता सरेकाे छ ।
रुपन्देही लगाएत लुम्बिनी प्रदेशका तराइकाे जिल्लाहरूमा अत्याधिक चिसाे संगै सितलहर परेकाेले अधिकांश विद्यालय वन्द र केही विद्यालयमा परिक्षा चलिरहेकाे हुदा कार्यक्रममा असर परेकाेले माघ १२ गतेकाे लागि सार्ने निर्णय भएकाे दारी ग्याङले रुपन्देहीका प्रवक्ता प्रदिप काेइरालाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएकाे छ ।
कार्यक्रम माघ १२ गते शनिवारकाे लागि सरिएकाे र साेही अनुसार थप तयारी गर्ने आयोजकले जनाएको छ ।