दारी ग्याङ रूपन्देहीकाे पाैष २६ काे कार्यक्रम माघ १२ मा हुने

दारी ग्याङले रुपन्देही जिल्ला भित्र रहेका सामुदायिक विद्यालयका कक्षा ६ देखी कक्षा १२ सम्मका विद्यार्थीहरुविचमा वक्तृत्वकला प्रतियोगिता  सरेकाे छ । रुपन्देही लगाएत लुम्बिनी प्रदेशका तराइकाे जिल्लाहरूमा अत्याधिक चिसाे संगै सितलहर परेकाेले अधिकांश विद्यालय वन्द र केही विद्यालयमा परिक्षा चलिरहेकाे हुदा कार्यक्रममा असर परेकाेले माघ १२ गतेकाे लागि सार्ने निर्णय भएकाे दारी ग्याङले रुपन्देहीका प्रवक्ता प्रदिप […]