तेश्रो संगम कप भलिबल सुरु, उद्घाटन खेलमा आयोजक विजयी

 देवदह । देवदहमा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ। संगम युवा क्लबको आयोजनामा देवदह-३ को सेमरहनामा तेस्रो संगम कप भलिबल प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिका वडा नम्बर ३ का अध्यक्ष यज्ञ प्रसाद अर्यालले खेलकुदको क्षेत्रलाई वडाले विशेष प्राथमिकता दिएर काम गरेको बाताउनुभयो।खेलले स्वास्थ्य सङ्गै अनुशासन कायम गर्न समेत सघाउ […]