शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

देवदह । शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  देवदह नगरपालिका वडा नं ५,६ र ७ मा पर्ने शिवालय सामुदायिक वनले बिहिवार बार्षिक साधारण सभा गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्विनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले सामुदायिक वनलाई पर्यटन संग जोडेर जान सके आर्थिक विकास […]