रुपन्देही उद्योग संघमा उर्जाको खपत र अनुदान सहयोग सम्बन्धि अन्तरक्रिया सम्पन्न

बुटवल । रुपन्देही उद्योग संघमा उर्जाको खपत र अनुदान सहयोग सम्बन्धि अन्तरक्रिया सम्पन्न भएकाे छ । उर्जाको समुचित प्रयोग गरी अनावश्यक खर्च घटाउन र उत्पादकत्व अभिबृद्धी गरी प्रतिस्पर्र्दी बजारमा उद्योगका उत्पादनको विक्रि वितरण बढाउने सन्दर्भमा रुपन्देहीका उद्योगीहरु र विषय विज्ञ एवं जिआइजेड र युरोपियन युनियनका प्रतिनिधिहरु विच बुधबार बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । […]