रिब्दिकोट पाल्पा काठमाडौ सम्पर्क मञ्चले इण्डाेर कृकेट प्रतिगाेगिता गर्ने

रिब्दिकोट काठमाडौ सम्पर्क मञ्चले इण्डाेर कृकेट प्रतिगाेगिता गर्ने भएकाे छ । नेकपा एमाले रिब्दिकोट काठमाडौ सम्पर्क मञ्चको अध्यक्ष कमल प्रसाद पाण्डेको अध्यक्षता मा बैठकले युवाहरु लाई केन्द्रित गर्न पाल्पा का १० ओटा पालिकास्तरिय इन्डोर कृकेट प्रतियोगिता आयोजना गर्न भएको छ। प्रतियोगिता को मुख्य प्रायोजक नया बानेश्वर रहेको WRI Education Consultancy रहने भएकाे  छ । माघ […]