यू-१९ महिला विश्वकपकाे पहिलो खेलमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बांगीमा नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । बंगलादेशकी सादिया इस्लामले सर्वाधिक १६ रन बनाइन् । बलिङमा नेपालकी कप्तान पूजा महतो, सिमाना केसी, रिया शर्मा र रचना चौधरीले एकएक […]