बुटवलको डम्पिङ साइटमा नवजात शिशुको शव भेटियो

बुटवल । बुटवल उपमहानगरपालिका-११ को डम्पिङ साइटमा नवजात शिशुको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार मंगलबार बिहान मजुवाको फोहोर फाल्ने ठाउँमा शव भेटिएको हो । महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको हुनसक्ने पण्डितले बताए । स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत शिशु पोष्टमार्टका […]