देवदहमा माघे सकराती पर्व विविध कार्यक्रमको आयोजना गरि मनाइने

देवदह l नेपाल मगर संघ देवदह नगर समितिले देवदहको पानबारी खेल मैदानमा विशेष कार्यक्रम आयोजना गरि माघे सकराती मनाउने भएको छ । नगर समितिले आइतबार पत्रकार सम्मेलन गरी माघ १ खेल मैदानमा माघे सकराती २०८१ को आयोजना गर्ने जानकारी दिएको हो । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारू मगर गर्ने नेपाल मगर संघ […]