राप्रपा देवदह ९ को अध्यक्षमा पुनः लक्ष्मण चौधरी

देवदह । राप्रपा देवदह ९ को अध्यक्षमा पुनः लक्ष्मण चौधरी चयन भएका छन् । राप्रपा अव नवीन राप्रपा भन्ने नाराका साथ भुगोल केन्द्रित कार्यक्रम अन्तर्गत शुक्रवार भएको वडा भेलाले वडा समिति पुनर्गठन गरेको हो । राप्रपा देवदह  ९ वडा समिति २१ सदस्यीय कार्यसमिति गठन भएको छ  । कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा केन्द्रिय सदस्य तोयनाथ लम्सालले […]