देवदह महोत्सवको तयारी तिव्र : १० करोडको कारोबार र ६ लाख दर्शकको लक्ष्य

रुपन्देही । रुपन्देहीको देवदहमा हुने नवौं देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ ।  देवदह व्यापार संघको आयोजनामा यहि माघ १० गतेदेखि माघ २२ गते सम्म महोत्सव हुन लागेको हो । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने मेलामा १० करोडको कारोबार गर्ने र ६ […]