“देवदह-८ बाल संजालको नयाँ नेतृत्व”

देवदह // रुपन्देहीको देवदह नगरपालिका -८ को वडा स्तरीय बाल संजाल पुर्नगठन भएको छ । भेलाबाट कृति न्यौपानेको अध्यक्षतामा २१ सदस्य वडा बाल संजाल पुर्नगठन भएको हो। संजालको उपाध्यक्षमा प्रज्जवल देवकोटा , सचिवमा सुवास्ना तामाङ्ग, कोषाध्यक्षमा आयुष सुनार र सचिवमा प्रवेश पाण्डे रहेका छन् । साथै सदस्यहरुमा रिजन बि.क., दिपु थापा, शिशिर क्षेत्री, प्रवेश खत्री, […]

राप्रपाको नवीन राप्रपा अभियान जारी, वडा नं ८ को अध्यक्षमा ढकाल चयन

देवदह। राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन राप्रपा भन्ने नाराका साथ भुगोल केन्द्रित कार्यक्रम अन्तर्गत वडा समितिलाई पुनर्ताजगीका लागि वडा भेला मार्फत नेतृत्व चयन गरिरहेको छ । सोही क्रममा आइतवार देवदह नगर पालिका वडा नं. ८ मा एक भेला गरी दुर्गा ढकालको अध्यक्षतामा राप्रपा वडा समिति चयन गरेको छ । राप्रपा देवदह ८ वडा समितिमा २१ सदस्यीय कार्यसमिति […]