देवदह महोत्सवको तयारी तिव्र : १० करोडको कारोबार र ६ लाख दर्शकको लक्ष्य

रुपन्देही । रुपन्देहीको देवदहमा हुने नवौं देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ । देवदह व्यापार संघको आयोजनामा यहि माघ १० गतेदेखि माघ २२ गते सम्म महोत्सव हुन लागेको हो । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने मेलामा १० करोडको कारोबार गर्ने र ६ […]
देवदह मण्डपमा स्थायि संरचना बनाउन सरोकारवालाहरुको जोड

देवदह । देवदहको प्रदर्शनी स्थललाई मण्डपको रुपमा विकास गर्नका लागि स्थायि संरचना निर्माण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विभिन्न व्यापारिक संघ संगठनहरुले बार्षिक रुपमा मेला महोत्सव सञ्चालन गर्ने र नगरपालिकाले समेत वि.सं २०७१ सालमा महोत्सव स्थललाई देवदह मण्डप घोषणा गरेपनि अव स्थायी संरचना निर्माणमा ढिला गर्न नहुने उनीहरुको जोड छ । देवदह व्यापार संघले […]
नवौं देवदह महोत्सव : होटलका स्टललाई सहज खानेपानी उपलब्ध गराइने

देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा रहने होटलका स्टललाई सहज रुपमा सफा खानेपानीको व्यवस्थापन गरिनेभएको छ । खानेपानीलाई अत्यन्त संवेदनशिल ठान्दै आयोजकले यसको व्यवस्थापनलाई उच्च प्रार्थमिकतामा राखेको जनाएको हो । ‘खानेपानी यसैपनि मानव जीवनको सबैभन्दा महत्वपूर्ण र संवेदनशील पक्ष हो । अझै भिडभाड भएको क्षेत्रमा यसको सुद्धतामा प्रश्न उठ्ने […]
नवौं देवदह महोत्सवको तयारी तिब्र

देवदह । महोत्सवको मिति नजिकिदै गर्दा देवदह व्यापार संघले तयारीलाई तिब्र पारेको छ । आगामी माघ १० गतेदेखि सुरु भई २२ गते सम्पन्न हुने नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को तयारी तिब्र पारिएको हो । ‘यतिबेला मेला स्थल देवदह–९ ‘देवदह मण्डप’मा स्टल तथा बाउण्ड्री निर्माणको काम चलिरहेको छ ।’ मुल […]