नेकपा माओवादी केन्द्र देवदहको अध्यक्षमा न्यौपाने निर्वाचित

देवदह। नेकपा माओवादी केन्द्र देवदह नगर कमिटीको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले दिपक न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको हो। कमिटीको उपाध्यक्षमा केशर बहादुर पुन, प्रेम कला ढकाल र गङ्गा बहादुर विक, सचीवमा होम बहादुर विक, कोषाध्यक्षमा हरिद्वार यादव र सहसचिवमा तारा काफ्ले निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक पार्वती मरासिनीले […]