बुटवल नगरकाे नगरगान, १६ औं नगरसभाबाट पारित

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पनि नगर गान तयार गरेको छ। खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो। १४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको हो। सोही नगरगान बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज […]