यातायात व्यवसायी र स्थानीयबीच ७ बुँदे सहमति : भलुहीबाट दैनिक ६ वटा बस संचालन हुने

केशव पराजुली, देवदह । पश्चिम नेपाल बस व्यवसायी प्रालि र यात्रुहरु विच सात बुँदे सहमति भएको छ । देवदहको भलुही तथा तिलोत्तमा नगरपालिका अन्तर्गत भुपु सैनिक एवम भोल्काका बासिन्दाहरको बुधवार बसेको संयूक्त हभेलाले बुटवल बर्दघाट रुटका बसहरुको रुट नं. २२ लाई देवदहको भलुहीलाई जिरो पोइन्ट बनाई भोल्काबाट भलुही चरङ्गे हुँदै बुटवल गोल्पार्क सम्म दैनिक ६ […]