नेशनल प्याब्सनको २७ औं स्थापना दिवस मानव सेवा आश्रममा

बुटवल । नेशनल प्याबसनले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा भोजन ग्रहण गराएको छ। आफ्नो स्थापना दिवसको अवसरमा मानवसेवा आस्रम बुटवलमा रहेका सहयोगपेक्षी माहानुभाव हरुलाइ भोजन सेवा गराएको नेश्नल प्यावसन रुपन्देहीका जिल्ला अध्यक्ष तिलव के सीले जानकारी दिनुभयो । नेश्नल प्याबसन रुपन्देहीले २७ औं स्थपना दिवसको अवसरमा मानव सेवा आस्रम बुटवलमा रहेका ५० […]