नवौं देवदह महोत्सव : होटलका स्टललाई सहज खानेपानी उपलब्ध गराइने

देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा रहने होटलका स्टललाई सहज रुपमा सफा खानेपानीको व्यवस्थापन गरिनेभएको छ । खानेपानीलाई अत्यन्त संवेदनशिल ठान्दै आयोजकले यसको व्यवस्थापनलाई उच्च प्रार्थमिकतामा राखेको जनाएको हो । ‘खानेपानी यसैपनि मानव जीवनको सबैभन्दा महत्वपूर्ण र संवेदनशील पक्ष हो । अझै भिडभाड भएको क्षेत्रमा यसको सुद्धतामा प्रश्न उठ्ने […]

नवौं देवदह महोत्सवको तयारी तिब्र

देवदह । महोत्सवको मिति नजिकिदै गर्दा देवदह व्यापार संघले तयारीलाई तिब्र पारेको छ । आगामी माघ १० गतेदेखि सुरु भई २२ गते सम्पन्न हुने नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को तयारी तिब्र पारिएको हो । ‘यतिबेला मेला स्थल देवदह–९ ‘देवदह मण्डप’मा स्टल तथा बाउण्ड्री निर्माणको काम चलिरहेको छ ।’ मुल […]