देवदह नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि देवदह बुद्ध पब्लिकलाई

देवदह । देवदहमा जारी दोस्रो रास्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधी देवदह बुद्ध पब्लिक आवासीय माविले उचालेको छ । माघ ३ देखि ५ गते ३ दिन सम्म संचालन भएको प्रतियोगितामा देवदह बुद्द पब्लिक आवासीय माविले १० स्वर्ण पदक जित्दै रनिङ शिल्ड उचालेको हो । देवदह बुद्द पब्लिक आवासीय माविले १० स्वर्ण १३ रजत र ४ […]

प्रथम छात्र/छात्रा ईप्सा भलिवल कप: दुवै तर्फको उपाधी बुद्ध पब्लिकलाई

देवदह // रुपन्देहीको देवदहमा भएको प्रथम छात्र/छात्रा ईप्सा भलिवल कपको उपाधी देवदह बुद्ध पव्लिकले हात पारेको छ । पुर्वी क्षेत्र निजी विद्यालय परिवार (ईप्सा) देवदहको आयोजनामा भएको छात्र तर्फको प्रतियोगिता अन्र्तगत भएको फाईनल खेलमा एशियन लाईट बोडिङ्ग स्कुललाई सोझो सेटमा हराउदै बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले उपाधी हात पारेको हो । प्रथम छात्र/छात्रा ईप्सा भलिवल […]