देवदहमा जारी राष्ट्रपति रनिङ शिल्ड : दोस्रो दिन विभिन्न खेलहरु सम्पन्न

देवदह । रुपन्देहीको देवदहमा संचालित देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको दोश्रो दिन विभिन्न खेलहरु भएको छ। देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिता अर्न्तगत दोश्रो दिन भएको ८ सय मिटर छात्रा तर्फ देवदह बुद्ध पव्लिकका सिम्रन पाण्डे प्रथम, देवदह माविका रितिका थापा द्धितिय, जनप्रिय माविका पूर्णिमा चौधरी […]
देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

देवदह । रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ शुरु भएको छ । देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको एक कार्यक्रमका वीच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गर्नु भएको हो । माघ ३ देखि ५ गते सम्मसंचालन हुने प्रतियोगितामा देवदह क्षेत्रमा रहेका २७ वटा विद्यालयका […]