दारी ग्याङ रुपन्देहीले जिल्लास्तरिय वक्तृत्वकला प्रतियोगिता गर्ने

दारी ग्याङले रुपन्देही जिल्ला भित्र रहेका सामुदायिक विद्यालयका कक्षा ६ देखी कक्षा १२ सम्मका विद्यार्थीहरुविचमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । दारी ग्याङ रूपन्देहीले विभिन्न सामाजिक कार्यहरु गर्दै आएकोमा यसपटक शिक्षा क्षेत्र अन्तरर्गत वक्तृत्वकला प्रतियोगिता गर्न लागेको दारी ग्याङ रुपन्देहीका अध्यक्ष भरत पौडेलले जानकारी दिए । वक्तृत्वकला प्रतियोगिता कुनै साधारण प्रतिस्पर्धा मात्र नभई, व्यक्तित्व […]