प्रथम छात्र/छात्रा ईप्सा भलिवल कप: दुवै तर्फको उपाधी बुद्ध पब्लिकलाई

देवदह // रुपन्देहीको देवदहमा भएको प्रथम छात्र/छात्रा ईप्सा भलिवल कपको उपाधी देवदह बुद्ध पव्लिकले हात पारेको छ । पुर्वी क्षेत्र निजी विद्यालय परिवार (ईप्सा) देवदहको आयोजनामा भएको छात्र तर्फको प्रतियोगिता अन्र्तगत भएको फाईनल खेलमा एशियन लाईट बोडिङ्ग स्कुललाई सोझो सेटमा हराउदै बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले उपाधी हात पारेको हो । प्रथम छात्र/छात्रा ईप्सा भलिवल […]